हिमाली स्वरहरु – Wednesday, September 8th 2010, कुशे औँसीको दिन

Wednesday, September 8th 2010, कुशे औँसीको दिन

admin September 7, 2010 0

Shree Pashupatinath Mandir RCC
Queens, New York
Namaste To All
सबको नमस्कार

भोलि, Wednesday, September 8th 2010, कुशे औँसीको दिन हो। हिन्दु धर्मावलम्बी वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँदैछन्। गोकर्ण औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरी परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन्। औँसीको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा आ-आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको घुइँचो लाग्छ। तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

Happy Nepali Father’s Day to All Fathers.

Bishnu Dai
Shree Pashupatinath Mandir
RCC

वि.सं.१९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं.१९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीरामले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए। नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्ट लाई न बिर्स है।

Teej Celebration: Saturday, September 11, 2010 @ Divya Dham Mandir, Queens, NY.

Mata Ki Chauki, Sunday Sep 26, 2010
Shree Sridi Sai Janmotshav Tuesday Sep 28, 2010
M.M. Swami Shree1008 Atmananda Giri Ji Maharaj Pravachan

कुशे औशी सम्बन्धि जानकारी र न्यु योर्कमा हुन गईरहेका सामुदायिक गतिविधिको खबर सुन्नुहोस

Listen!

Share

Leave A Response »