हिमाली स्वरहरु – बडा दशैंको शुभकामना सहित सुन्नुहोस हिमाली स्वरहरुको १३५औ शृंखला

बडा दशैंको शुभकामना सहित सुन्नुहोस हिमाली स्वरहरुको १३५औ शृंखला

admin October 8, 2010 1

हिमाली स्वरहरु परिवारको तर्फबाट  बडा दशैंको मंगलमय शुभकामना!
तपाइँ एब तपाईको स-परिबारमा सुख शान्ति छाओस..बिछोड भएको छ भने  मिलन होस्
जय होस्…जे होस्…शुभ होस्!

हिमाली स्वरहरुको १३५औ शृंखलामा समाबेश सामग्री यस प्रकार छन्..

  • सामाजिक संस्था GMIN(Grass root Movement In Nepal)को बारेमा संस्थाका संस्थापक मध्येका एक एब जनसम्पर्क प्रमुख रवि कुमार संग गरिएको जानकारी मुलक कुराकानी
  • कुराकानी मात्र सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
  • सामुदायिक गतिबिधि  हाट बजार
  • सृजनाका स्वरहरु राम चन्द्र शर्मा र मोहराज शर्मा वाग्लेको सृजना
  • साथमा  सुन्ने छौ सुमधुर  नेपाली गीत संगीत जस्तो कि,

बिछोड को पीडा नसकी….
कल्पनाको गगन….
आगे आगे तोपैको गोली..
दिलको कुरा नगर दिल माया…

आफ्नो रचना लेखि पठाउनुहोस nepaliradio@gmail.com

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

बडा दशैंको शुभकामना सहित सुन्नुहोस हिमाली स्वरहरुको १३५औ शृंखला

Share

One Comment »

Leave A Response »