हिमाली स्वरहरु – देवकोटा जयन्तीमा प्रस्तुत कविताहरु सुन्नुहोस .

देवकोटा जयन्तीमा प्रस्तुत कविताहरु सुन्नुहोस .

admin October 31, 2010 0

महाकबी  लक्ष्मी प्रसाद देवकोटाको १०१औ जन्म  जयन्ती ,साहित्यिक प्रतियोगिता तथा दीपावली साँझ २०१० न्यु योर्कमा बिबिध कार्यक्रमहरुका साथ् सम्पन्न भएको छ| अन्तरास्ट्रिय नेपाली साहित्य समाज,न्यु योर्क च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा महाकविको चर्चा,उहाको गीत कविता प्रस्तुत गर्नुको साथै साहित्यिक प्रतियोगिता पनि भएको थियो|    कार्यक्रममा खेलिएको देउसी भैलिले कार्यक्रमलाई उजेलो बनेको थियो| बालबालिकाहरुको कविता प्रतियोगितामा सम्यक पराजुलीको कविता तेस्रो ,सफिरा  सुबेदीको कविता दोस्रो ,र प्रज्ञा    सापकोटाको कविता पहिलो भएको थियो भने बयष्क कविहरुको समुहमा बिकाश बिस्टको कविता तेस्रो,हरि शर्मा पौडेलको कविता दोस्रो र बिद्या बिमल बरालको कविता पहिलो भएको थियो.

सुन्नुहोस कार्यक्रममा बाचित सम्पूर्ण कविता
देवकोटा जयन्तीमा प्रस्तुत कविताहरु डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

कार्यक्रमको  हेर्नु होस् भिडियो: हिमाली स्वरहरु अनलाइन रेडियो न्यु योर्कको यु टुबब च्यानलमा www.youtube.com/NepaliTV
हाम्रा कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org मा

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York

(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on
FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »