हिमाली स्वरहरु – हिमाली स्वरहरुको १३७औ शृंखला सुन्नुहोस!

हिमाली स्वरहरुको १३७औ शृंखला सुन्नुहोस!

admin November 1, 2010 1



शुभ  दीपावलीको शुभकामना सहित स्वागत छ हिमाली स्वरहरुको १३७औ शृंखलामा!

कार्यक्रमको सम्पूर्ण शृंखला सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

  • आजको शृंखलामा हामी स्वास्थ्य सम्बन्धि नया कार्यक्रम “स्वास्थ्य छलफल” प्रस्तुत गर्दै छौ|कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ रोमन अधिकारी

“स्वास्थ्य छलफल” मात्र सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

  • दोस्रो खण्डमा हामी सृजनाका स्वरहरु प्रस्तुत गर्दै छौ,आजको सृजनाका स्वरहरु महाकबी देवकोटा प्रति समर्पित छ !

यसै साता न्यु योर्कमा अन्तरास्ट्रिय नेपाली साहित्य समाज,न्यु योर्क च्याप्टरले आयोजना गरेको महाकबी देवकोटा जयन्ती एबं  साहित्य प्रतियोगितामा उत्कृष्ट भएका सृजनाहरु प्रस्तुत गर्दै छौ.
कविता प्रतियोगितामा सम्यक पराजुलीको कविता तेस्रो ,सफिरा  सुबेदीको कविता दोस्रो ,र प्रज्ञा    सापकोटाको कविता पहिलो भएको थियो भने बयष्क कविहरुको समुहमा बिकाश बिस्टको कविता तेस्रो,हरि शर्मा पौडेलको कविता दोस्रो र बिद्या बिमल बरालको कविता पहिलो भएको थियो|

साथ साथै हामी मोहराज शर्मा र राजु अधिकारीको सृजना पनि सुन्ने छौ !

कार्यक्रमलाई दीपावलीमय बनाउने छ सुमधुर संगीतहरुले|
कार्यक्रमको बारेमा लेख्नुहोस nepaliradio@gmail.com मा !

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

One Comment »

  1. Govind Neupane November 3, 2010 at 9:03 pm -

    नमस्कार,
    सर्व प्रथम त रेडियो सन्चालक एकाईमा शुभ दीपावली २०६७ हार्दिक शुभकामना व्यक्त गर्छु|online radio हिमाली स्वरहरु सुन्न पाउँदा धेरै खुसि लग्यो| आगामी दिनहरुमा यस अनलाइन रेडियोले अन्य रोचाकिला,मनोरन्जनात्मक र सन्देशमुलक कार्यक्रमहरु प्रस्तुत गरेमा अझ राम्रो हुनेथियो|

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Leave A Response »