हिमाली स्वरहरु – हिमाली स्वरहरुको १३८औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १३८औ शृंखला सुन्नुहोस

admin November 20, 2010 0


नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १३८औ शृंखलामा स्वागत छ|आजको कार्यक्रममा तपाई सुन्नुहुने छ
  • एउटा कुरामा नओभाएका आँखा चलचित्रका निर्देशक भोला आचार्य संग गरिएको कुराकानी| उहाहरु आज भोली न्यु योर्क इन्टर नेशनल फिल्म फेस्टिबलमा सहभागी भई रहनु भएको छ उक्त कुराकानी मात्र सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
  • सेरो फेरोमा सुन्ने छौ नेपाली समुदायका केहि खबरहरु
  • सृजनाका स्वरहरुमा सुन्ने छौ प्रदीप गौतम र युयुत्सु शर्मा का कविताहरु
  • कार्यक्रमलाई संगीत माया बनाउने छ केहि सुमधुर गीतहरुले
आज हामी चलचित्र माइतीघर.नेपथ्य समुह र सपना श्रेष्ठको गीतहरु सुन्ने छौ
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनु होस्
nepaliradio@gmail.com
आफ्नो रचना /विचार र भावना रेकोर्ड गर्न यो न. मा फोन गर्नुहोस  १ २०६  ३३८ ७५०६

यो सम्पूर्ण शृंखला आइपोड र आइफोनमा सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »