हिमाली स्वरहरु – सि.एन. एन. हिरो-बर्ष २०१०-अनुराधा कोइराला संग गरिएको कुराकानी सुन्नुहोस

सि.एन. एन. हिरो-बर्ष २०१०-अनुराधा कोइराला संग गरिएको कुराकानी सुन्नुहोस

admin November 26, 2010 0

माईती  नेपालकी संस्थापक अनुराधा कोइरालालाई उहाले गर्नु भएको  साहसिक कामको सम्मान गर्दै सि.एन.एन ले  “सि.एन.एन हिरो बर्ष २०१०”को रुपमा छानेको छ|यो उपाधि बर्ष २००७ देखि हरेक बर्ष यसै समयमा प्रदान  बिभिन्न साहसिक समाज सेवीलाई प्रदान  गरिन्छ|विश्वका बिभिन्न देश र समुदायमा समर्पित भएर समाज/व्यक्ति परिवर्तनको लागि दिलो ज्यान संग संगै धन मन दिएर काम गर्नेहरुलाई हौशला,सम्मान र सहयोग गर्ने उद्देश्यले यो उपाधि दिईन्छ|सि.एन.एन १० उत्कृस्ट हिरोहरुले २५ हजार अमेरीकी डलर र बर्ष २०१० को हिरो हुनेले थप १ लाख अमेरिकी डलर पनि पाउनु हुन्छ|

सि.एन.एन हिरो २०१० को  सम्मान र  आफुले जस्तै उत्कृस्ट समाज सेवा गरी रहेका अन्य समाज सेवीहरुलाई पनि भेटि पछी अनुराधा कोइराला के भन्नु हुन्छ आउनुहोस सुनौ !
कुराकानी डाउनलोड गर्न वा आइफोन वा आइपोडमा सुन्न यहाँ क्लिक गर्नुहोस
माईती नेपालको बारेमा थप बुझ्न र सहयोग यहाँ क्लिक गर्नुहोस

कार्यक्रमको बारेमा आफ्नो सल्लाह सुझाब लेखि पठाउनुहोस nepaliradio@gmail.com मा


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »