हिमाली स्वरहरु – जगदीश समाल संगको आरोह अवरोह सुन्नुहोस

जगदीश समाल संगको आरोह अवरोह सुन्नुहोस

admin November 1, 2010 0

हिमाली स्वरहरुको सांगीतिक कार्यक्रम आरोह अबरोहमा आज हामी युवा गायक जगदीश समाल संग सांगीतिक भलाकुसारी गर्दै छौ|गायक समाल संग न्यु योर्क मा भेटघाट गरेर यो कुराकानी गरेका हौ|सुन्नुहोस गायक समालले नै गाउनु  भएका गीतहरुले  कार्यक्रमलाई संगीतमय बनाएको छ !

जगदीश समाल संग गरिएको कुराकानीको पहिलो भाग सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
जगदीश समाल संग गरिएको कुराकानीको दोस्रो भाग सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
कार्यक्रमको बारेमा  प्रतिक्रिया लेख्नुहोस nepaliradio@gmail.com

हाम्रा अन्य बिबिध अनलाईन रेडियो कार्यक्रम सुन्नुहोस  हाम्रो इन्टरनेटको ठेगाना www.nepaliradio.org



Sahadev Poudel
प्रस्तोता/निर्माता

Himali Sworharu-Action Through Communication
www.nepaliradio.org
Youtube.com/NepaliTV

photography & design by kamal shrestha
www.kamalsphotography.com


Share

Leave A Response »