हिमाली स्वरहरु – कर्ण शाक्यको सकारात्मक विचारको तेस्रो भाग सुन्नुहोस

कर्ण शाक्यको सकारात्मक विचारको तेस्रो भाग सुन्नुहोस

admin November 18, 2010 4


हिमाली स्वरहरुको बिसेष प्रस्तुति “जीबन यात्रा अनुभबमा” केहि साता हामी सकारात्मक सोचका धनी,पर्यटन ब्यबसायी,एब “सोच”,”खोज” र “म सक्छु” र हाल “पल ” पुस्तक लेखिरहनु भएका  लेखक कर्ण शाक्यले २०६६ साल फाल्गुन महिनाको १२ गते Shreenagar Integrated College, तानसेन, पाल्पामा   बिबिएमा अध्ययनरत बिद्यार्थीको बिचमा गर्नु भएको अन्तर सम्बाद  प्रस्तुत गर्दै छौ|कृष्ण भुषाल र राजेश्वर उदयले यो अन्तर सम्बाद रेकर्ड गर्न सहयोग गर्नु भएको   यो अडियो सामग्री हामीलाई ज्वाला पाण्डेले उपलब्ध गराउनु भएको हो|आउनुहोस एकै छिन सुनौ कर्ण शाक्यको प्रेरक विचार र सकारात्मक सोचको तेस्रो  भाग हिमाली स्वरहरुको “जीबन यात्रा अनुभबमा”
हिमाली स्वरहरु न्यु योर्क बाट तयार पारिएको अनलाइन रेडियो कार्यक्रम हो.हाम्रा अन्य कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org
कर्ण शाक्यको सकारात्मक विचारको तेस्रो भाग डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

4 Comments »

  1. Lok Raj Bhatt September 27, 2011 at 7:03 am -

    दाई नमस्ते तपाइको सोच राम्रो छ मैले पढे मेरो जीवनमा पनि त्यसले सकारात्मक सोच ल्याएको छ र अब तपाइको सहयोग पनि आबस्यक छ सोच ले मेरो जीवनमा नै परिवर्तन ल्याएको छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  2. Lok Raj Bhatt September 27, 2011 at 7:14 am -

    नेपाल मा विकाशका असिमित समभावानाहरु छन् तर ति क्षेत्र हरु को दोहन र उपयोग हामीहरुले गर्नु पर्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  3. Lok Raj Bhatt September 27, 2011 at 7:16 am -

    नेपाल वस्ताम्मै खत्तम छैन

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  4. Lok Raj Bhatt September 27, 2011 at 7:19 am -

    मेरो सोच विकाश को लागि तपाईहरुको सहयोग आवस्यक छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »