हिमाली स्वरहरु – निरन्तर सुमधुर नेपाली संगीत आरोह अबरोहमा सुन्नुहोस

निरन्तर सुमधुर नेपाली संगीत आरोह अबरोहमा सुन्नुहोस

admin November 20, 2010 0

न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको सांगीतिक प्रस्तुति आरोह अवरोहमा स्वागत छ
आज हामी आठ ओटा बिबिध सुमधुर संगीत निरन्तर प्रस्तुत गर्दै छौ|
हामीले समाबेश गरेको गीतहरु चलचित्र माइतीघरको,नेपथ्य समुहको,नरेन्द्र  प्यासी,अनि छोइंग डोल्मा,सत्यको पल्स अल्बमको गीत, निलान्जनाको गीत,र अन्जु पन्तको गीतहरु छन.
आरोह अवरोह आइपोड र आइफोनमा डाउनलोड गर्न र सुन्न यहाँ क्लिक गर्नुहोस


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »