हिमाली स्वरहरु – हिमाली स्वरहरुको १३९औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १३९औ शृंखला सुन्नुहोस

admin December 8, 2010 3


हिमाली स्वरहरुको १३९औ शृंखलामा स्वागत छ|

आजको शृंखलामा तपाई सुन्नुहुने छ –

Poetry In The Living Room को सम्पूर्ण रचनाहरु सुन्न यहाँ क्लिक गर्नुहोस
कार्यक्रमलाई संगीतमय बनाउने छ केहि नया सुमधुर नेपाली गीत/गज़लहरुले


कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनु होस् nepaliradio@gmail.com
आफ्नो विचार  रेकोर्ड  गराउनुहोस १ ८१४ ४४६ २५४१
कार्यक्रमको सम्पूर्ण शृंखला सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

3 Comments »

  1. Nawaraj Subba December 8, 2010 at 9:41 pm -

    सारै मिठो छ बधाई अनि धन्यवाद

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  2. B. Poudel December 11, 2010 at 6:56 am -

    त्यसैगरी बिसुद्द नेपाली भाषा मात्रै बोल्ने अभियानमा लाग्नु भएका बिजय थापा संग गरिएको मिठो नेपाली कुराकानी
    ******
    बिसुद्द नै शुद्ध भएन त…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  3. purushottam December 18, 2010 at 5:42 am -

    स्वास्थ्य सम्बन्धी कार्यक्रम मलाइ धेरै मन पर्‍यो
    धन्यबाद कार्यक्रम संचालक रोमन अधिकारी ज्यु र डा लक्ष्मी ढकाल ज्यु लाई , कार्यक्रम साह्रै राम्रो लाग्यो ,यस्तो खाले कार्यक्रम भबिस्यमा जिबित रहिरहे देखि लाखौं रोगी हरु र निरोगिहरुपनी रोग लाग्नबाट बच्नेथिए र कार्यक्रम लाई अझ ससक्त रुपमा अघि बढाउन म अनुरोध गर्दछु बिशेष गरि रोग बाट बाच्ने उपाय र साधारण उपचार प्रबिधी बाट रोग नीको हुने बिधीहरु धेरै उपयोगी हुन्छन् जस्तो लाग्छ । र रोग लाग्नु भन्दा अगाडि हुने उपचार बिधीले मानिस को समय र पैसा को धेरै बचत गर्ने गर्छ । रोमन जी लाई धेरै बधाई दिन चाहन्छु र लाखौं मानिस हरुलाई लभन्वित हुने कार्यक्रम राखेर ठुलो उपकार गर्नु भएको छ । कीप इट अप

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »