हिमाली स्वरहरु – हिमाली स्वरहरुको १४०औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १४०औ शृंखला सुन्नुहोस

admin December 28, 2010 0


न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो कार्यक्रम हिमाली स्वरहरुको १४०औ शृंखलामा तपाई सुन्नुहुने छ–

  • नेपाली समुदायमा  भई रहेका र हुन गई रहेका बिबिध गतिविधिहरुको खबर “सेरो फेरो”
  • सुचनामुलक प्रस्तुति “हाट बजार’
  • साहित्य र सृजनाको प्रस्तुति “सृजनाका स्वरहरुमा कोमल मल्ल,तेन्जिंग शेर्पा,तिर्थ राज बराल र हस्त गौतम मृदुलको सृजनाहरु सुन्ने छौ.
  • आजको शृंखलामा हिउँ संग सम्बन्धित सुनाधुर गीतहरु सुन्ने छौ.

पृष्ठभूमिमा सुन्नुहने छ कुटुम्बको संगीत
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

आफ्नो आवाज रेकोर्ड गराउनुहोस १ ८१४ ४४६ २५४१
यो शृंखला आफ्नो आइपोड वा आइफोनमा सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »