हिमाली स्वरहरु – नेपाली भाषा प्रेमी बिजय थापा संग गरिएको कुराकानी सुन्नुहोस

नेपाली भाषा प्रेमी बिजय थापा संग गरिएको कुराकानी सुन्नुहोस

admin December 8, 2010 1

दैनिक बोलिचालीमा तपाई कत्तिको अंग्रेजी मिसाउनु हुन्छ?अझै अमेरिकामा हुनुहुन्छ भने त् गार्है पर्ला…तर भर्जिनियामा बसोबास गर्नु हुने बिजय थापालाई बिसुद्द नेपालीमा कुराकानी कुनै कठिनाई पर्दैन र उहा बिसुद्द नेपाली भाषा बोल्ने अभियान मै लाग्नु भएको छ बिजय थापाले हिमाली स्वरहरु संग गर्नु भएको कुराकानी सुन्नुहोस

बिजय थापा संग गरिएको कुराकानी मात्र सुन्न र डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस

कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनु होस् nepaliradio@gmail.com
आफ्नो विचार  रेकोर्ड  गराउनुहोस १ ८१४ ४४६ २५४१

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

One Comment »

  1. B. Poudel December 9, 2010 at 4:12 am -

    खै मलाई त यो पृष्ठभूमिको संगीतले कुराकानी नै सुन्न अप्ठेरो बनायो . आवाज कमजोर भएको बेला बजिरहने यस्तो धूनलाई त बन्दै गर्नपाए जाती हुन्थ्योहोला .

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

Leave A Response »