हिमाली स्वरहरु – गोबिन्द बहादुर मल्ल गोठालेको सम्झनामा “हवाई जहाजको गर्भ भित्र” सुनौ

गोबिन्द बहादुर मल्ल गोठालेको सम्झनामा “हवाई जहाजको गर्भ भित्र” सुनौ

admin December 13, 2010 0


बरिस्ठ साहित्यकार एब नाटककार गोबिन्द बहादुर मल्ल “गोठाले”को ८८ बर्षको उमेरमा निधन भएको छ|उहाको आत्माको चीर शान्तिको कामना गर्दै हिमाली स्वरहरुको कथा संसारमा  प्रस्तुत गर्दैछौ  कथा “हवाई जहाजको गर्भ भित्र”|यो कथा हामीले मझेरी डट कम बाट साभार गरेर वाचन गरेका हौ|
आउनुहोस गोबिन्द बहादुर मल्ल गोठालेको सम्झनामा एकै छिन डुलौ  कथा संसारमा!

आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
————————————————————-
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Photo Credit Rajesh KC(Phalano.com)
कथा आफ्नो आइफोन/आइपोडमा डाउनलोड गर्न र सुन्न यहाँ क्लिक गर्नुहोस

Share

Leave A Response »