हिमाली स्वरहरु – डियर कल्याणको मेरो कथामा गोविन्दको कथा सुन्नुहोस

डियर कल्याणको मेरो कथामा गोविन्दको कथा सुन्नुहोस

admin December 8, 2010 6

डियर कल्याणको मेरो कथामा गोविन्दको कथा सुन्नुहोस

नेपाली रेडियोको सर्बाधिक चर्चित कार्यक्रम डियर कल्याणको मेरो कथा अब हिमाली स्वरहरु मार्फत संसार भरिका स्रोताहरुको लागी!

यो शृंखलामा डियर कल्याण गोविन्दको कथा सुनाउदै हुनुहुन्छ!
आफ्नो कथा व्यथा लेखि पठाउनुहोस
dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com

कथा आफ्नो आइपोड/आइफोनमा सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

6 Comments »

  1. ranjit basnet December 12, 2010 at 9:15 am -

    मलाई यो करिक्रम सारै मन पर्च्छा.तेस्मा पनि तपाइको आवाजको म बयान गर्न सक्दिन .
    म कहेले यो करिक्रम सुनेर हस्छु ,कहेले रुन छु /

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  2. Deepak Sharma, Australia December 14, 2010 at 3:13 am -

    नमस्कार देअर कल्याण

    Well-loved. Like or Dislike: Thumb up 7 Thumb down 3

  3. krishna December 22, 2010 at 12:52 am -

    यो प्रोग्राम म नेपाल मा हुदा पनि सुन्थे मलाई यो प्रोग्राम अति नै मन पर्छ अमेरिकामा भएर पनि सुन्न पाउदा धेरै – धेरै खुशी लागेको छ
    यो प्रोग्राम लाई यसरी नै निरन्तर चलीरहोस
    यो प्रोग्राम प्रसारण गर्ने हिमाली स्वोरहरु नेपाली अनलायन रेडियो लाई धेरै -धेरै धन्यबाद

    Well-loved. Like or Dislike: Thumb up 8 Thumb down 1

  4. tilak adhikari December 26, 2010 at 3:40 am -

    धन्य बाद तपाई हरु लाइ मेरो कथा मेरो गित तपाई को वेब site म राखेको म, तपाई हरु को वेब site म सधै हेर्छु र सुन्छु तर त्यही पुरानो कथा मात्र पाउछु कहिले कहिँ त नया पनि upload गर्नु भए म जस्ता लाखौ बिदेस म बस्ने मित्र हरु ले सुन्न पाउने थिए कि ?

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 0

  5. Dipak February 10, 2011 at 9:32 am -

    धरै राम्रो लाग्यो गोबिन्‍द जी को कथा मुटु छुने खालको …………….

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  6. yogendra basnet April 30, 2011 at 4:11 pm -

    हजुर गोबिन्‍द जी को जीवन कथा सुनेर धेरै दुख लग्यो

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

Leave A Response »