हिमाली स्वरहरु – हिमाली स्वरहरुको १४२ औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १४२ औ शृंखला सुन्नुहोस

admin January 16, 2011 0

न्यु योर्क शहर बाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १४२ औ शृंखलामा स्वागत छ-
यो शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छ:

  • “एउटा कुरा”मा युवा कलाकार एब सहयोगी मनका अनुप भण्डारी संग कुराकानी गर्दै छौ टेक्सास बाट|
  • “स्वाथ्य छलफल”मा रोमन अधिकारी सिकागो-अड्भोकेट हस्पिटलमा कार्यरत डा.बिजय रिसाल संग तनाब (Stress) को बारेमा स्वास्थ्य छलफल गर्दै हुनुहुन्छ|
  • नया कार्यक्रम “बिकाश संगको बिसौनी “मा बिकाश बिस्ट ,विक्रान्त संग भलाकुसारी गर्दै हुनुहुन्छ
  • “सृजनाका स्वरहरु” रामचन्द्र शर्मा आफ्नो कविता सुनाउदै हुनुहुन्छ
  • गोपाल योंज़नको गीत र श्री स्वस्थानीको भजन पनि सुन्ने छौ आजको कार्यक्रममा


कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

आफ्नो आवाज रेकोर्ड गराउनुहोस्  १ ८१४ ४४६ २५४१
सम्पूर्ण शृंखला आफ्नो आइपड वा आइफोनमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
नेपाली मन र नेपालीपन संग नजिक

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »