हिमाली स्वरहरु – हिमाली स्वरहरुको १४३औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १४३औ शृंखला सुन्नुहोस

admin January 23, 2011 13


न्यु योर्क शहरबाट तयार पारिएको हिमाली स्वरहरु अनलाइन रेडियो कार्यक्रमको १४३औ शृंखलामा स्वागत छ
आजको कार्यक्रममा समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन्-

  • “स्वास्थ्य छलफलमा” “हृदयघात”को बारेमा इलोनोई राज्यको साउथर्न इलोनोई हस्पिटलमा कार्यरत डा.लक्ष्मी ढकाल संग रोमन अधिकारीले गर्नु भएको कुराकानी
  • “बिकाश संगको बिसौनी”मा किरण बिस्ट संगको भाकुसरी सुन्नु हुने छ
  • साथमा अरुणा लामा,तारा  देवी र श्याम सुन्दरका गीतहरु समाबेश छन्.

कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com
आफ्नो आवाज रेकोर्ड गराउनुहोस्  १ ८१४ ४४६ २५४१
१४३औ शृंखला आफ्नो आइफोन , आइपड MP3 मा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
——————–
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

13 Comments »

  1. Dr.Laxmi Dhakal January 26, 2011 at 12:36 am -

    Regarding alcohol use, the recommendation is to use once or twice in a week. But the listeners should talk to their personal physician for specific disease issues. There are many inter-reaction with alcohol.

    alcohol प्रयोग को बारेमा, अमेरिकन हार्ट असोसीयेसन को अनुसार हप्ता मा एक दुइ चोटी मात्र लिन सकिन्छ | तर आफ्नो डाक्टरलाई सल्लाह नगरिकन प्रयोग नगर्नु होला |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  2. purushottam from colorado ,denver February 1, 2011 at 1:23 pm -

    स्वास्थ्य सम्बन्धी कार्यक्रम धेरै राम्रो छ ,यस्तै कार्यक्रम भबिस्यमा राख्दिनु हुनेछ भन्ने आशा गर्दछु र कार्यक्रम संचालक रोमन जी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र डा लक्ष्मी ढकाल ज्यु लाई झन मुरी मुरी धन्यवाद दिन चाहन्छु र प्रधान सम्पादक पौडेल जी लाई त जति माला दिए पनि सम्मान अधुरोनै हुन्छ होला ,बास्तब्मा यो कार्यक्रम यहाँ अमेरिकामा मात्र नभएर सन्सार्का सबै रोगी निरोगीहरुलाई फाईदा पुर्याउछ र सधैं दिर्घजिबी रहन्छ र अरुलाई पनि सजग सचेत र रोग निदान का सरल उपायहरु को बारेमा जानकारी दिन्छ ,खुशी लाग्यो म सबै कार्यक्रम निरन्तर् रुपमा सुनिरहेको छु र आउदादिन्हरुमा अझै प्रभाब्कारी कार्यक्रम आउने छ भन्ने आशा फेरि पनि गर्दछु ,धन्यबाद

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  3. bikranta aale from DC February 1, 2011 at 1:31 pm -

    हृदयघात सम्बन्धी कार्यक्रम दिएर हामीलाई आउने यस्सम्बन्धी गम्भिर समस्याको बारेमा जानकारी दिएर लाभ प्रदान गर्दिनु भएको मा रोमन अधिकारी ज्यु लाई धन्यवाद

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  4. tiakram from colorado February 1, 2011 at 1:35 pm -

    कार्यक्रम राम्रो छ कीप इट अप

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  5. aakpaa from teksas February 1, 2011 at 1:38 pm -

    बास्तब्मा यस्तो स्वास्थ्य सम्बन्धी कार्यक्रम दिने लाई यो युग को स्रस्टा नै माने हुन्छ यार

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  6. krishna prasad from virginia February 1, 2011 at 1:41 pm -

    बास्तब्मा हामी जे भेट्यो तेही खाने मान्छे लाई यो धेरै लाभ्कारी भएको छ ,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  7. arjun uk bata February 1, 2011 at 1:47 pm -

    कार्यक्रम सुनेपछी हामीले गर्नु पर्ने काम भनेको खान पान मा र इक्सर्साइज्मा नै रहेछ भन्ने पत्ता लाग्यो र बियर र वाइन त ताने फरक नपर्ने रहेछ बा घ्याम्पाहरुलाई फाइदानै रहेछ माइन्ड चै नगर्नु होला म पनि सानो घ्याम्पा हो हा हा हा हा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  8. biswas from pensyl... February 2, 2011 at 4:46 am -

    धेरै राम्रो छ स्वास्थ्य सम्बन्धी कार्यक्रम धेरै मन पर्‍यो मलाइ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  9. hari raj from virginia usa February 2, 2011 at 4:50 am -

    यो दुरुङ्ग्पानी पिउने चै सल्लाह नदिनुभएको भए हुन्थ्यो तर पनि लाइफ भनेको इन्जोय त हो नी होईन त डाक्टर साहेब ?? साथिभाइ बसेर पिउनै पर्‍यो नी त रमाइलो छ जिन्दगी यार

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  10. thule from Newyork February 2, 2011 at 4:54 am -

    awesome programme thank u roman and da.laxmi ji

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  11. dipa sitaula from Newyork February 2, 2011 at 4:57 am -

    we all send this disease in nepal but only for our netas who only suitable to live up

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  12. gagan sambahamfe from Newyork February 3, 2011 at 2:25 pm -

    it is helpful for all people ,everybody need to stay away from this epidemic and mr roman please bring this kind of programme in the future too .
    mr sambahamfe
    newyork

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  13. netra lal chaudari February 4, 2011 at 4:20 am -

    good health programme thank u for roman adhakari and da .laxmi and other include poudels

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »