हिमाली स्वरहरु – डियर कल्याणको मेरो कथामा बन्दनाको कथा सुन्नुहोस

डियर कल्याणको मेरो कथामा बन्दनाको कथा सुन्नुहोस

admin January 28, 2011 4


डियर कल्याणको मेरो कथामा बन्दनाको कथा सुन्नुहोस

नेपाली रेडियोको सर्बाधिक चर्चित कार्यक्रम डियर कल्याणको मेरो कथा  हिमाली स्वरहरु मार्फत सबै स्रोताहरुको लागी!

यो शृंखलामा डियर कल्याण बन्दनाको   कथा सुनाउदै हुनुहुन्छ!
आफ्नो कथा व्यथा लेखि पठाउनुहोस

dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com
कथा आइफोन ,एमपी ३, आइपोड मा डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

4 Comments »

  1. bishnu dhital February 8, 2011 at 7:41 am -

    दाई यो daunlod गर्न मिल्दैन ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  2. bishnu February 8, 2011 at 7:59 am -

    daunlod garna derai garo vayo plz sajilo banaidinu paryo taki time nahune harule pani sunna sakun
    plz

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  3. Ganesh bhandari February 10, 2011 at 7:12 am -

    सर्बप्रथम त नमस्कार म गणेश भण्डारी को ‘नयाँ बेलहानी- ६ dwardha नवलपरासी’ हाल बिदेश बाट………… यस्तै छ बन्दना जी हाम्रो नेपाली समाज, धनिले गरिब लाई खलौना को रुपमा हेर्दछन | आफ्नै जिबन साथी ले समेत सहनै नसक्ने गरि मुटु भरि चोट र पिडा दिन्छन | तर यहि समाज मा पनि कोहि-कोहि यति राम्रा मान्छे हरु छन् कि आँखामा राख्दा पनि नबिझाउने खालका | तर जस्तो परिस्थिति आएपनि हिम्मत हार्न हुदैन किन कि कुनै दिन अवस्य सफल भइन्छ |………… अनि धेरै-धेरै धन्यबाद नेपाली रेडियो अन्लाईन लाई बिदेस मा बसेर पनि नेपाली समाजमा घटिरहेका सत्यघटना मा आधारित सत्य कथाहरु सुन्न पाएकोमा….अनि दियर कल्याण जी लाई पनि धेरै धेरै धन्यवाद सधै भरि सुन्न पाऊ तपाई को कार्यक्रम…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  4. deepak dhakal February 17, 2011 at 7:01 am -

    ड्ण्ळाड हुदो रहीनछ तेसैले यसलाई ड्ण्ळाड् गर्न सकियो भने धेरै राम्रो हुन्थियो थान्क छ है हाम्रो प्रोग्राम लाही

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »