हिमाली स्वरहरु – हेम सरसंग निकट हुदाका ति क्षणहरु सुन्नुहोस

हेम सरसंग निकट हुदाका ति क्षणहरु सुन्नुहोस

admin January 13, 2011 1

कथा संसारमा आज कबी एब कथाकार  बिद्या बिमल बराल आफ्ना गुरु “मल्टि पर्पोज हाई स्कुल,पोखरा,टुडिखेलका शिक्षक् हेमराज पहारीको  संस्मरणमा आफ्नो भावना सुनाउदै हुनुहुन्छ|हेमराज पहाडीको गतबर्ष पोखरामा भएको  दुर्घटनामा निधन भएको थियो|हेमराज पहाडी पोखराका प्रतिष्ठित शिक्षक संगै समाजसेबी र साहित्यकार पनि हुनुहुन्थ्यो|उहाका प्रकासित कृतिहरुमा देशको अभिभारा-कविता संग्रह,र उत्तरी गोलार्धको एक फन्को-यात्रा संस्मरण  छन|

एकै छिन सुनौ –हेम सरसंग निकट हुदाका  ति क्षणहरु

आफ्नो प्रकिक्रिया,सुझाब,लेख,रचना लेखि पठाउनुहोस
nepaliradio@gmail.com


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

One Comment »

  1. Ramhari Poudyal January 14, 2011 at 2:36 am -

    धेरै राम्रो सम्झना बिध्याबिमलजी मैले भर्खरै टर्नकुइलिटिकि हजुरामा लेखेको
    थिए दुबैजनाको सम्झनामा तपाइको यो लेखले मलाई निकैनै touch गर्यो
    धन्यबाद

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

Leave A Response »