हिमाली स्वरहरु – NRN America New Executive Committee Inaugural Program

NRN America New Executive Committee Inaugural Program

admin January 9, 2011 0

एन आर एन नेशनल को अडिनेशन काउनशिल अफ अमेरिकाको बिधिबत रुपमा नयाँ पदाथिकारीहरुको पदस्थापना एवं सफथ कार्यक्रम यही जनवरी ८ तारिकको दिन न्युयोर्कमा सम्पन्न भयो । निर्वाचन समितिका संयोजक छेवाङ शेर्पा लामाले नव निर्वाचित अध्यक्ष सुमन तिम्सेनालाई सफथ खुवाएका थिए भने अध्यक्ष तिम्सेनाले अन्य निर्वाचित सदस्यहरुलाई सामुहिक रुपमा सफथ खुवाएका थिए ।
एन आर एन नेशनल को अडिनेशन काउनशिल अफ अमेरिकाको नव निर्वाचित सदस्यहरु निम्न छन् ।
सुमन तिम्सेना – अध्यक्ष
प्रल्हाद के.सी. -बरिष्ठ उपाध्यक्ष
डा. विधा रञ्‍जित-उपाध्यक्ष
शिवकुमार राई-महासचिव
डा. सोहन खतिवडा-सह-सचिव
डा. बिनोद शाह -कोषाध्यक्ष
Listen NRN America New Executive Committee Inaugural Program


त्यसैगरी बोर्ड अफ डाइरेक्टरहरुमा

डिल्लीराज पौडेल
छिरिंग राप्के लामा
अरुण धिताल
मिलन राई
बृहस्पति लामा
पाशंग काजी शेर्पा
दिभिता मेहेता
नविन शेरचन
श्री पराजुली
दुर्गा सुब्बा
बिष्णुमाया परियार
डा. चिन्तामणि लामिछाने
मिंग्मा शेर्पा
साङ्गे लामा
डा. बिष्णु फुयाँल
तेम्बा ह्योल्मो
राजेन्द्र शिवाकोटी
तारा प्रसाद पुनमगर
रमेश श्रेष्ठ
धर्म विश्कर्मा
राम खरेल मिडिया को-अर्डिनेटर
भुवानी गुरुङ प्रवक्ता
news source:Everest Times
www.EverestTimesNews.com

Share

Leave A Response »