हिमाली स्वरहरु – हिमाली स्वरहरुको १४४औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १४४औ शृंखला सुन्नुहोस

admin February 4, 2011 1


न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो  हिमाली स्वरहरुको १४४औ शृंखलामा स्वागत छ
यो शृंखलामा समाबेश सुन्ने सामाग्री यस प्रकार छन्:

  • बिकाससंगको बिसौनीमा रेम रानाभाट संगको भलाकुसारी
  • र न्यु योर्कमा एन एंड जे इन्टरटेनमेन्टले आयोजना गरेको न्यु योर्क कविता महोत्सबमा प्रस्तुत गरिएको केहि कविताहरु सुन्ने छौ
  • उक्त कविता महोत्सबमा  बिरेन्द्र लोबुंग लिम्बु, आंग जाङबु शेर्पा ,राम चन्द्र थापाको कविताहरु क्रमश प्रथम,दोश्रो र तेस्रो भएको थियो.त्यसै गरी उक्त कार्यक्रममा बिभिन्न कविहरुले पनि आफ्नो रचना सुनाउनु भएको थियो|कविता सुनाउनेहरुमा विकास बिस्ट,रन्जना बोहरा,शान्ता घिमिरे,रुपा थापा,पुनम काफ्ले,परिता  राजभण्डारी,विदुषी घिमिरे,हरी बहादुर थापा,बुद्ध चेम्जोंग,हरी मानन्धर ,बिमल गिरी,देबेन्द्र साम्बाहाम्फे

र कार्यक्रमको अन्त्यमा निष्प्रभ सजीको रचना उदय सोतान्गको स्वर र न्हुँ बज्राचार्यको संगीत रहेको गज़ल सुन्ने छौ

कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनु होस् nepaliradio@gmail.com
आफ्नो आवाज मार्फत प्रतिक्रिया रेकोर्ड गराउनुहोस् १ ८१४  ४४६ २५४१

नेपाली मन र नेपालीपन संग नजिक
कार्यक्रको यो शृंखला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

One Comment »

  1. gyan bandhu kc February 12, 2011 at 12:59 pm -

    To,
    radio Himali sworharu is providing good services to all the nepalese those love nepali language and entertain and exercise nepali language. all the programms are appreciated hopefully it has no comments.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »