हिमाली स्वरहरु – हिमाली स्वरहरुको १४६औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १४६औ शृंखला सुन्नुहोस

admin February 25, 2011 0


हिमाली स्वरहरुमा स्वागत छ!

हिमाली स्वरहरु-अनलाईन रेडियोको १४६औ शृंखलामा सुन्ने सामग्रीहरु यसप्रकार छन-

  • विकास संगको बिसौनीमा कुमार जंग कार्की संगको भलाकुसारी
  • युबराज नयाघरेको निबन्ध “भन भगवती”
  • सृजनाका स्वरहरुमा निरा शर्माको कविता चिसो रात
  • साथमा महाशिबरात्रीको  शुभकामना सहित पशुपतिनाथको भजन,सुमधुर नया पुराना नेपाली गीत संगीत

नेपालको समसामयिक राजनीतिक परिवेशको बारेमा पत्रकार दीपक अधिकारी संग गरिएको “एउटा कुरा” पनि सुन्नुहोस

कार्यक्रको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनु होस् nepaliradio@gmail.com

कार्यक्रमको सम्पूर्ण शृंखला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
पत्रकार दीपक अधिकारी संग गरिएको एउटा कुरा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »