हिमाली स्वरहरु – गायक भीम तुलाधरको चर्चित गीतहरुको संग्रह “Gold Hits 2” न्यु योर्कमा बिमोचन

गायक भीम तुलाधरको चर्चित गीतहरुको संग्रह “Gold Hits 2” न्यु योर्कमा बिमोचन

admin February 19, 2011 0


नेपाली पप संगीतका पुराना गायक भीम तुलाधरले आफ्नो चर्चित गीतहरुको संग्रह “Gold Hits 2” न्यु योर्कको ज्याक्सन हाइट्समा रहेको हिमालयन याक रेस्टुरेन्टमा कलाकार गौरी मल्ल,गायकहरु हरिश माथेमा,यम बराल,जगदीश समाल, गायिका सपना श्री,पविता बागचन्द,एब डा.तारा निरौला,चन्द्र प्रकाश शर्मा लगायत अन्य बिबिध संगीत पारखीहरुको बिचमा एक सामान्य कार्यक्रमको बिचमा बिमोचन गरेका छन|

उक्त कार्यक्रममा गायक तुलाधरले आफ्नो सांगीतिक कोसेलीहरु पनि सुनाउनु भएको थियो|गायक तुलाधर संग हिमाली स्वरहरु चाडैनै सांगीतिक कुराकानी गर्दै छ तर अहिले लाई सुनौ उक्त कार्यक्रममा बिभिन्न कलाकारहरुले दिनु भएको शुभकामना एब गायक तुलाधरले सुनाउनु भएको केहि गीत|

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »