हिमाली स्वरहरु – कथा संसारमा कथा “देउकी” सुन्नुहोस

कथा संसारमा कथा “देउकी” सुन्नुहोस

admin February 18, 2011 1

कथा संसारमा आज हामी राशी पाण्डेले पठाउनु भएको कथा “देउकी” वाचन गर्दै छौ|यो अंकमा तपाई “देउकी” कथाको पहिलो भाग  सुन्नुहुने छ|
 
कथा देउकीको दोस्रो भाग सुन्नुहोस

(कथा “देउकी” गरिमा, वर्ष  ४, अङ्क  ६, पूर्णाङ्क ४२, जेठ २०४३ र पुनः प्रकाशितः गरिमा, कथा विशेषाङ्क वर्ष १८, अङ्क ५, पूर्णाङ्क २०९, वैशाख २०५७ )
कथा वाचन गर्दै हुनुहुन्छ आस्था तुलाधर|कथा संसारको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
कथा देउकी डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

दोस्रो भाग डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

One Comment »

  1. CHAKRA August 21, 2011 at 2:01 am -

    यो कथा नलाई सारै आशाधई मन पर्यो धन्यबाद

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »