हिमाली स्वरहरु – “काठमांडू” अमेरिकाको न्यु योर्क आइ पुगेको छ

“काठमांडू” अमेरिकाको न्यु योर्क आइ पुगेको छ

admin February 7, 2011 0

नेपाली चलचित्रका युवा एब जागरुक निर्देशक,अभिनेता आकाश अधिकारीको नया चलचित्र “काठमांडू” युरोप हुदै अमेरिकाको न्यु योर्क आइ पुगेको छ.न्यु योर्कमा हिमाली स्वरहरु- अनलाईन रेडियो संग कुरा चलचित्रका अभिनेता एब निर्देशक आकाश अधिकारी कुराकानी गर्दै हुनुहुन्छ|  १ दर्जन जस्तो चलचित्रको निर्देशन गरी सक्नु भएका  अधिकारी यो चलचित्रलाई आफ्नो पहिलो निर्देशन भन्न रुचाउनु हुन्छ चलचित्र निर्माणको दृष्टिले|के छ  त् काठमांडू मा?कस्तो चलचित्र हो काठमांडू?आउनुहोस एकै छिन सुनौ निर्देशक अधिकारी संग गरिएको कुराकानी|कुराकानी गर्दै हुनुहुन्छ सहदेव |

New York Event Listing
Event
Title:”Kathmandu” Movie charity show in New York
When:Date:Feb,12th.2011- Showtime:4:PM-and
Feb 13th 2:PM Jackson Heights Cinema 40-31,82 Street,
Elmhurst NY 11373 New York, USA

चलचित्र “” काठमाण्डु “” को प्रर्दर्शन आउँदो फेब्रुअरी १२ , २०११ दिउँसो ४ बजे र फेब्रुअरी १३ दिउँसो २ बजे प्रर्दर्शन हुदै छ  ।यो चलचित्र को च्यारेटी शो बाट उठेको रकम नवलपरासी जिल्ला स्थित जनस्मृति  अस्पतालको सहयोगको लागि जानेछ ।
थप जानकारीका लागि

आङ कामी शेर्पा – ७१८-४१४-४४३०

तिलक श्रेष्ठ -६४६-६२०-३६१६


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »