हिमाली स्वरहरु – दिबंगत कलाकारहरुको सम्झनामा श्रंदान्जली कार्यक्रम आयोजना

दिबंगत कलाकारहरुको सम्झनामा श्रंदान्जली कार्यक्रम आयोजना

admin February 6, 2011 0

न्यु योर्क कला मंचले नेपाली कला क्षेत्रले हालै गुमाएका बरिस्ठ कलाकर्मीहरु शान्ति मास्के,गायिका हिरा देबी वाइबा,गोपाल भुटानी र गायक कुमार कान्छाको   सम्झनामा एक श्रंदान्जली कार्यक्रमको आयोजना गर्यो न्यु योर्कको सत्य नारायण मन्दिर उड साइडमा|उक्त श्रंदान्जली कार्यक्रममा चलचित्र निर्देशक आकाश अधिकारी,संगीत नाट्य एकेडेमीका प्राज्ञ सदस्य एब रंग कर्मी हरी बहादुर थापा, अभिनेत्री गौरी मल्ल,सुबर्ण क्षेत्री,अनेसासकी महासचिब गीता खत्री,अनेसास न्यु योर्क च्याप्टरकी अध्यक्ष् ज्योति पौडेल, साहित्यकार कमला प्रसाईं,अधिबक्ता एब गीतकार बिनोद रोका,राम राजा क्षेत्री र मन्दिरका गुरु शास्त्रीले आआफ्नो संस्मरण,सम्झना,र श्रदान्जली व्यक्त गर्नु भएको थियो|

हेर्नुहोस कार्यक्रमको भिडिओ

Share

Leave A Response »