हिमाली स्वरहरु – महा-शिवरात्री पर्वको निम्तो

महा-शिवरात्री पर्वको निम्तो

admin February 28, 2011 0

सम्पूर्ण भक्तजनहरुमा नमस्कार्

यही बुधवार्, मार्च २ का दिन हिन्दूहरुको महान पर्व महा-शिवरात्री परेको हुँदा निम्न समय र स्थानमा उपस्थित भएर महाशिबरात्री पर्व मनाउन र शिब भजन श्रबण गर्न सबैलाई हार्दिक आमन्त्रण गर्दछौ |
Date- March 2nd
Venue- Durga Mandir -1709 Summer-field St.
Time- 8:30 P.M.

Organized by
Ridgewood Nepalese Society
न्यु योर्क


Share

Leave A Response »