हिमाली स्वरहरु – सम्पूर्ण रक्तादाताहरुमा हार्दिक धन्यवाद

सम्पूर्ण रक्तादाताहरुमा हार्दिक धन्यवाद

admin February 28, 2011 0

आदरणीय रक्तदाता तथा मान्यवरज्युहरु,

रिजउड नेपालि सोसाईटी, न्युयोर्कले फेब्रुअरी २६, २०११ मा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने सम्पूर्ण रक्तादाताहरुमा हार्दिक धन्यवाद छ/

१२ वटा नेपाली संस्थाहरु मिलेर अर्को रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिबिर मे ८, २०११ आइतबारमा चियन फेडेरसन, अस्टोरिया, न्युयोर्कमा आयोजना हुँदै छ/

उपरोक्त कार्यक्रममा, तपाइँको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ/

रक्तदानमा तपाइको मित्र,
अर्जुन प्रसाद मैनाली
अध्यक्ष, ब्लड डोनर्स अफ अमेरिका

Share

Leave A Response »