हिमाली स्वरहरु – हिमाली स्वररुको १४७औ शृंखला सुन्नुहोस

हिमाली स्वररुको १४७औ शृंखला सुन्नुहोस

admin March 7, 2011 0


न्यु योर्क शहर बाट तयार पारिएको नेपाली अनलाइन रेडियो कार्यक्रम हिमाली स्वरहरु-नेपाल मन र नेपालीपन संग नजिक

आजको शृंखलामा सुन्ने सामाग्रीहरु यस प्रकार छन्

  • नेपालका पुर्ब प्रधानमन्त्री एब नेपाली कांग्रेशका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको  सम्झनामा बिकाश बिस्टले तयार पर्नु भएको “शब्द  श्रन्दान्जली” सामग्री सुनाउने छौ
  • बिकाश संगको बिसौनीमा कृति  बराल संगको  भलाकुसारी  गर्दै हुनुहुन्छ
  • सृजनाका स्वरहरुमा मोहराज शर्मा आफ्नो कविता सुनाउदै हुनुहुन्छ
  • र अन्य बिबिध जानकारीहरुको साथमा हामी सुन्ने छौ केहि सुमधुर नेपाली गीत संगीत जस्तो कि,अभय ढुंगेलको  परदेशको बिरानो मुलुक,शिब परियारको क्या दामी भो, र मीरा राणा र दीप श्रेष्ठको ए कान्छा ..

कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

If you would like to download,save and listen this episode please click here


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »