हिमाली स्वरहरु – हिमाली स्वरहरुको १४९औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १४९औ शृंखला सुन्नुहोस

admin March 26, 2011 0



न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १४९औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्;

  • स्वस्थ्य छलफलमा ब्रोंक्स लेबनान हस्पिटलमा कार्यरत डा.उपेन्द्र महत संग हाम्रा साथी रोमन अधिकारीले निमोनियाको बारेमा गर्नु भएको छलफल
  • बिकाश संगको बिसौनीमा सीता ज्ञवाली संगको भलाकुसारी
  • सृजनाका स्वरहरुमा प्रेम गुरागाईं,बाशु घिमिरे,र हस्त गौतम मृदुलका सृजनाहरु
  • सामुदायिक सूचना,गतिबिधि र सुमधुर नेपाली संगीत
सम्पूर्ण शृंखला डाउनलोड गरेर सुन्न यहाँ क्लिक गर्नुहोस
कार्यक्रमको बारेमा प्रतिक्रियाहरु लेख्नुहोस nepaliradio@gmail.com
अन्य बिबिध रेडियो कार्यक्रमहरु सुन्नुहोस www.nepaliradio.org
हिमाली स्वरहरु-नेपालीमन र नेपालीपन संग नजिक


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen more online radio programs on  Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »