Himali Sworharu -Online Radio, Podcasts, Video & Photographs – सुन्नुहोस रामहरी पौड्यालको कथा चिल्ला पातहरु

सुन्नुहोस रामहरी पौड्यालको कथा चिल्ला पातहरु

admin March 17, 2011 1

हिमाली स्वरहरुको कथामात्र सुन्ने एउटा कथानक प्रस्तुति कथा संसार-
कथा संसारमा आज हामी रामहरी पौड्यालको कथा चिल्ला पातहरु अविरल यात्रा रोमान्चक द्वन्दहरु सुनाउदै छौ|
हिमाली स्वरहरु-न्यु योर्क शहरबाट तयार पारिएको अनलाइन रेडियो कार्यकर्म हो..हाम्रा अन्य बिबिध अनलाइन रेडियो कार्यक्रमहरु पनि सुन्नुहोला|
आफ्नो प्रतिक्रियाहरु,कथा,भावनाहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com
कथा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

One Comment »

  1. subu March 20, 2011 at 4:02 am -

    बधाई छ तपाइलाई फेरी पनि राम्रो राम्रो कथा कविता लेख्नु होला मेरो यही सुभकामना छ /

    Well-loved. Like or Dislike: Thumb up 5 Thumb down 1

Leave A Response »