हिमाली स्वरहरु – रिजउड़ नेपाली समाजको साधारण सभा

रिजउड़ नेपाली समाजको साधारण सभा

admin March 27, 2011 0

आदरणीय समाज-प्रेमी महानुभावहरु,
रिजउड़ नेपाली समाजको साधारण सभा (हरेक दुई बर्षमा हुने) April 10, Sunday, 2011 का दिन साझ 8:00 बजे दुर्गा मन्दिरमा सम्पन्न हुने तय भएकोले संपूर्ण समाज प्रेमी महानुभावहरुले रिजउड़ नेपाली समाजको सदस्यता लिएर सभामा उपस्थित भई नया कार्य समिति चयनमा सहभागी हुनका लागि अनुरोध गर्दछौं / सदस्यताको लागि गजेन्द्र बुढाथोकीलाई 917-659-0529 मा तथा बर्तमान समितिका कुनै पनि सदस्यलाई सम्पर्क गरी लिन सक्नु हुने कुरा पनि जानकारी गराउन चाहन्छौं /

रिजउड़ नेपाली समाज

Share

Leave A Response »