हिमाली स्वरहरु – रिज्वूड नेपाली समाजको साधरण सभा

रिज्वूड नेपाली समाजको साधरण सभा

admin April 9, 2011 0
सम्पूर्ण दाजु-भाइ, दिदि-बहिनिहरुमा नमस्कार्!
सर्बप्रथम नेपाली नयाँ बर्ष २०६८ को हार्दिक मंगल मए शुभकामना!
रिज्वूड नेपाली समाज को हरेक २ बर्षमा हुने साधरण सभा निम्न स्थान्, समय र मिती मा हुन गैरहेको हुँदा यस समिती का सम्पूर्ण सदस्य हरुले सदस्यता renew  गर्नु हुन र नयाँ सदस्य हरुले सदस्यता लिनु हुन हार्दिक अनुरोध गरिन्छ । र साथै साधरण सभा मा नयाँ पदधिकारी हरु को चयन गरिने हुँदा सम्पूर्ण सदस्य हरु को उपस्थिती प्रार्थनिय  छ !
धन्यबाद
मिति-   अप्रिल १० आइतबार
समय-  साँझ ८ बजे
स्थान्- Durga Mandir ( 1709 Summerfield st.)
Ridgewood Nepalese Society

Milan K. Shahi
New York

Share

Leave A Response »