हिमाली स्वरहरु – श्रंदाजन्ली सभा

श्रंदाजन्ली सभा

admin April 22, 2011 0

श्रंदाजन्ली सभा

हास्य कलाकार हरिवंश आचार्यकी श्रीमती मीरा आचार्यको निधन ले हामी सबै लाई स्तब्ध बनाएको छ।  स्वर्गिय मीरा आचार्य रेडियो नेपाल, क्लासिक एफएम लगायतमा कार्यक्रम प्रस्तोता समेत थिइन् । वहाँ को आत्माको चीर शान्तिको कामना र हार्दिक श्रधान्जली अर्पण गर्नलाई  यही आउने आईतवार, अप्रिल २४, २०११ का दिन देउसो को ३ बजे सत्यनारायण मन्दिर, ७५-१५, वूडसाइड अवेनु, ज्याक्सन हाईट मा कला प्रेमी साथीहरु, बुद्दिजिबी, समाजसेबी तथा सम्पूर्ण दाजु-भाई दिदी-बहिनी हरुलाई उपस्थित भई दिन हुन बिनम्र अनुरोध गर्दछौ।

प्रार्थी,
न्यू योर्क कला मन्च परिवार
३४७- ६८४- ४१२५
९१७-२३२-२१६३
९१७-५९७-९०३०
९१७-४७२-७५६६


Share

Leave A Response »