Himali Sworharu -Online Radio,Video & Photographs – हिमाली स्वरहरुको १५१औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५१औ शृंखला सुन्नुहोस

admin April 17, 2011 0

नमस्ते ..स्वागत छ हिमाली स्वरहरु अनलाईन रेडियो कार्यक्रममा
न्यु योर्क शहरबाट तयार पारिएको हिमाली स्वरहरुको अनलाईन रेडियो कार्यक्रमको १५१औ शृंखला सुन्नुहोस
आजको शृंखलामा समाबेश सुन्ने  सामाग्रीहरु  यसप्रकार छन्+
  • नेपाली समुदाय वरिपरीका सामुदायिक खबर “सेरो फेरो”
  • “बिकाश संगको बिसौनीमा” न्यु योर्कको रिज़वूड मा  एभेरेस्ट ग्रोसरी संचालन गरी बस्नु भएका पूर्णलाल श्रेष्ठ संगको भलाकुसारी
  • “सृजनाका स्वरहरुमा” शान्ता  घिमिरे,मुना थापा र रुपा थापाका सृजनाहरु
  • साथमा हुने छ अम्बर गुरुङ,बिधान श्रेष्ठ र बाबु बोगटीका गीतहरु

कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com

आफ्नै  आवाजमा  प्रतिक्रिया रेकोर्ड गराउनु होस् १ ८१४ ४४६ २५४१
हिमाली स्वरहरु-नेपाली मन र नेपालीपन संग नजिक
कार्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस



Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »