हिमाली स्वरहरु – हिमाली स्वरहरुको १५२ औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५२ औ शृंखला सुन्नुहोस

admin April 25, 2011 1


 

स्वागत छ न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो कार्यक्रम हिमाली स्वरहरुमा
हिमाली स्वरहरुको १५२ औ शृंखलामा  समाबेश सुन्ने सामाग्रीहरु यस प्रकार छन्..

  • योग गुरु ललित शंकर योगी संग गरिएको योग,साधना,र सत्-विचार सम्बन्धि कुराकानी एउटा कुरामा

  • विकास संगको बिसौनीमा सुनिता लामा संगको बिसौनी

  • सृजनाका स्वरहरुमा मोहराज शर्मा र कोमल मल्लका रचनाहरु

र साथमा सुमधुर नेपाली लोकतन्त्र ,बलिदान,संघर्ष,माया पिरती र गाउघरका गीत संगीतहरु
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com
हिमाली स्वरहरु-नेपाल मन र नेपालीपन संग नजिक
कार्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस



Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

One Comment »

  1. sunil subedi June 6, 2011 at 10:49 pm -

    थिस इस वेरी गूद प्रोग्राम

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »