हिमाली स्वरहरु – आरोह अबरोहमा “आमा”प्रति समर्पित संगीतहरु सुन्नुहोस

आरोह अबरोहमा “आमा”प्रति समर्पित संगीतहरु सुन्नुहोस

admin April 30, 2011 0


न्यु योर्क शहरबाट तयार पारिएको हिमाली स्वरहरुको सांगीतिक कार्यक्रम “आरोह अबरोहमा” आज हामी “आमा” संग सम्बन्धित निरन्तर गीत संगीतहरु  प्रस्तुत गर्दै छौ|आमाको मुख हेर्ने दिन अर्थात् “Mother’s Day”को शुभकामना सहित हामी नारायण गोपाल,धर्मराज थापा,दीप श्रेष्ठ,उदित नारायण,कर्ण दास,उदय-मनिला सोतंग,जय खनाल,माधब घिमिरे,सिद्धि चरण श्रेष्ठ,हरिबंश आचार्य,झलक मन गन्धर्व ,बुद्धि कृष्ण लामिछाने,नेपथ्य ,शिशिर योगीका स्वर/संगीत र रचनाहरु सुन्ने छौ!


आमाको सम्झना गर्दै, धेरै धेरै माया सहित हिमाली स्वरहरुको बिसेष प्रस्तुति आरोह अवरोह आमालाई नै समर्पित !

कार्यक्रमको बारेमा आफ्नो सल्लाह सुझाब  लेखि पठाउनुहोस nepaliradio@gmail.com

कार्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »