हिमाली स्वरहरु – नेपाल अमेरिका पत्रकार संघको चौंथो वार्षिक सम्मेलन , बल्टिमोर

नेपाल अमेरिका पत्रकार संघको चौंथो वार्षिक सम्मेलन , बल्टिमोर

admin April 4, 2011 0

नेपाल अमेरिका पत्रकार संघको चौंथो वार्षिक सम्मेलन , बल्टिमोर

हार्दिक निमन्त्रणा

अमेरिकामा वसोवास गर्दै रहनु भएका सम्पूर्ण नेपाली पत्रकारहरुको पेशागत हक़ ,हित अधिकारको रक्षा गर्दै नेपाली पत्रकारिताको विकासका लागि संगठित संपूर्ण पत्रकारहरुको छाता संगठननेपाल अमेरिका पत्रकार संघको चौंथो वार्षिक सम्मेलन आगामी मे , आइतवार, २०११ का दिन अमेरिकाको ऐतिहासिक तथा सुन्दर शहर बाल्टिमोरमा हुन गैरहेकोले समस्त अमेरिका तथा क्यानाडावासी पत्रकार मित्रहरुलाई सो सम्मेलन मा सहभागिताका लागि हार्दिक आमंत्रण गरिन्छ /

मिति : मे , आईतवार ,२०११

समय: दिउसो :३० बजे

स्थान :    Towson Library, 320 York Rd, Towson, MD 21204

साथै ,पत्रकार कल्याणकारी कोषको सहयोगार्थ चर्चित गायक /गायिकाहरु यम बराल ,जगदिश समाल ,रोशन गुरुङ ,राम प्रसाद खनाल ,यमन श्रेष्ठ , राम श्रेष्ठ, मीना राइ लगायत अन्य लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुतीहरु रहने सम्झना साँझ२०११ मा संपूर्ण नेपाली दाज्यूभाई तथा दीदीबहिनिहरुलाई सो मनोरंजनपूर्ण कार्यक्रममा सहभागी भई सफल पारी दिनु हुन विनम्र अनुरोध गरिन्छ

Venue: 8420 Belair Road (St. Joseph Church), Nottingham, MD 21236

Date: May 1, 2011 (Sunday)

Time: 7:00PM-11:30 PM                                                                                Ticket Rate: $20.00 only

(नोट: कार्यक्रम तोकिएको निर्धारित समयमा शुरू गरिने भएकोले सबैलाई समयमा नै आफ्नो सिट ग्रहण गरीदिनु हुन यसै सूचना द्वारा जानकारी गरौदछौ /

कार्यक्रम प्रायोजन तथा अन्य जानकारीको लागि सम्पर्क :-शिव विष्ट443-927-6456 begin_of_the_skype_highlighting 443-927-6456 end_of_the_skype_highlighting

साथै टाढाबाट आउनु हुने पत्रकार साथीहरुको लागि अप्रिल ३० मे का दिन होटेल बुक गरिएकोले होटेलमा बस्नु हुने साथीहरुले अग्रिम जानकारी दिनुहुन अनुरोध गरिन्छ /

होटेल शुल्क : Double Bed Regular $ 89.00  ,Discounted :$ 59.00 /night only

शिव विष्ट

कार्यकारी सदस्यनेपाल अमेरिका पत्रकार संघ संयोजक :- सम्मेलन तथा सांस्कृतिक कार्यक्रम आयोजक समिती फ़ोन: 443-927-6456 begin_of_the_skype_highlighting 443-927-6456 end_of_the_skype_highlighting

More Details:   Krishna Sharma: 703-889-0792 begin_of_the_skype_highlighting 703-889-0792 end_of_the_skype_highlighting,  Angchhiring Sherpa  :917-294-8251 begin_of_the_skype_highlighting 917-294-8251 end_of_the_skype_highlighting,  Sharmila Upreti:703-302-9556 begin_of_the_skype_highlighting 703-302-9556 end_of_the_skype_highlighting, Bishnu Sheetal: 703-309-6776 begin_of_the_skype_highlighting 703-309-6776 end_of_the_skype_highlighting,  Gautam Dahal :410-908-8744 begin_of_the_skype_highlighting 410-908-8744 end_of_the_skype_highlighting,  Pearl Regmi:  443-474-6465 begin_of_the_skype_highlighting 443-474-6465 end_of_the_skype_highlighting,  Satis Chapagain:443-760-8167 begin_of_the_skype_highlighting 443-760-8167 end_of_the_skype_highlighting, BikrantaMan Shrestha: 443-977-9414 begin_of_the_skype_highlighting 443-977-9414 end_of_the_skype_highlighting ,Bishow Raj Thapa: 571-241-7091 begin_of_the_skype_highlighting 571-241-7091 end_of_the_skype_highlighting

(नोट : गत मार्च २७ बानाको चुनावका दिन विश्व राज थापाको साथबाट टिकट नम्बर ९१ देखी १०० सम्म हराएकोले सो टिकट रद्ध गरिएको /कोही कसैले सो टिकट पाउनु भएको भने कृपया हामीलाई संपर्क गर्नु हुन अनुरोध गर्दछौ /कसैले सो टिकट लिएर आएमा प्रवेश दिने छैनौ/ )

Share

Leave A Response »