हिमाली स्वरहरु – डियर कल्याणको मेरो कथामा निर्मलको कथा सुन्नुहोस

डियर कल्याणको मेरो कथामा निर्मलको कथा सुन्नुहोस

admin April 17, 2011 5


डियर कल्याणको मेरो कथामा निर्मलको कथा सुन्नुहोस
नेपाली एफ एम रेड़ोको सर्बाधिक चर्चित कार्यक्रम डियर कल्याणको मेरो कथा हिमाली स्वरहरु अनलाईन रेडियो मार्फत विश्व भरी रहनु भएका श्रोता र शुभ चिन्तकहरुको लागी
आज डियर कल्याण निर्मलको कथा सुनाउदै हुनुहुन्छ
आफ्नो कथा व्यथा लेखि पठाउनुहोस
dear_kalyan@hotmail.com or nepaliradio@gmail.com

Please click here to download this story
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

Share

5 Comments »

  1. suman April 21, 2011 at 1:24 am -

    सम्पति मा त अचल का केटि हरु डुबेका ६अन्

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 1

  2. dillibahdur karki April 28, 2011 at 7:47 pm -

    मलाई यो कार्यक्रम मन पर्यो र यहाँ को शुबिधा पनि मन पर्यो ?

    Well-loved. Like or Dislike: Thumb up 9 Thumb down 0

  3. hemanta khatiwada June 9, 2011 at 8:08 pm -

    कथा राम्रो लग्यो व्यक्तिसंग भन्दा सम्पतिसंग माया लाउनेहरु धेरै छन् यो दुनियामा..

    Well-loved. Like or Dislike: Thumb up 4 Thumb down 0

  4. Raj lama July 14, 2011 at 11:19 pm -

    यस्तै हो दाइ संसार जसले मायालाई भन्दा पैसालाई महतो दिन६ तेस्को कहिले भलो हुदैन

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  5. Nirmala Rai August 27, 2012 at 10:13 am -

    कल्याण जी हजुरको कार्यक्रम धेरै वर्ष पहिला नेपालमा
    फ एम मा सुन्थे.आज फेरी नेट बाट सुन्न पाए .म धेरै भाग्य मानि सम्झन्छु.धेरै उत्कृस्ट छ कार्यक्रम. हजुरको
    जय होस्.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Leave A Response »