हिमाली स्वरहरु – सृजनाका यात्राहरुको अप्रिल यात्रा

सृजनाका यात्राहरुको अप्रिल यात्रा

admin April 4, 2011 0

न्यु योर्कमा सृजनाका यात्राहरुको अप्रिल यात्रा..पोएट्री इन् द लिभिंग रूम (Poetry In the Living Room ) अप्रिल महिनाको पहिलो आईतबार कमला प्रसाईको लिभिंग रूममा बिभिन्न सर्जकहरुले आफ्नो सृजनाहरु सुनाउनु भयो|
सृजना सुनाउने हरुमा कमला प्रसाईं, सीता खरेल,तिर्थ राज बराल,राम चन्द्र थापा,मुना थापा,रुपा थापा,शान्ता घिमिरे,बिशाल विक्रम शाह ,सहदेव हुनुहुन्थ्यो!लिभिंग रूममा एक दर्जन भन्दा बढी साहित्य अनुरागीहरुको उपस्थिति थियो.उपस्थित हुनेहरुमा ललिता थापा,कृष्ण राज पाण्डे,पूनडरी  अर्याल,हरि अधिकारी,दिलेन्द्र रावल,नीलमणि खरेल हुनुहुन्थ्यो|
सृजनाका यात्राहरुको अर्को शृंखला मे महिनाको दोस्रो आइतबार ८ तारिकको दिन चौतारी रेस्टुरेन्टमा आयोजना हुदै छ.
सृजनाका यात्राहरु न्यु योर्कमा नेपाली भाषा साहित्यको लागि नियमित भेटघाट गर्ने एउटा साहित्यिक अभियान हो.हामी हरेक महिनाको पहिलो आईतबार बिभिन्न साहित्यिक गतिबिधि आयोजना गरि रहन्छौ|
यो कार्यक्रमको भिडियो/अडियो/तस्बिरहरु हिमाली स्वरहरु अनलाइन रेडियो कार्यक्रममा सजिलै सुन्न/हेर्न सकिन्छ!


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »