हिमाली स्वरहरु – न्यु योर्कमा एभेरेस्ट डे

न्यु योर्कमा एभेरेस्ट डे

admin May 30, 2011 0

संयुक्त राष्ट्र संघका लागी नेपाली नियोगले बिबिध संगीत्,नृत्य र सांस्कृतिकका कार्यक्रमका साथ् एभेरेस्ट डे सम्पन्न गरेको छ|नेपाल र नेपाली प्रति चासो राख्ने अमेरिकन पाहुना र नेपाली समुदायका बिबिध ब्यत्क्तित्वहरुको उपस्थिति रहेको उक्त समारोहमा नेपाल सम्बन्धि वृतचित्र,सगरमाथा आरोहणका कथा,गीत र अनुभब सहित डेन्डी शेर्पा र नवाङ शेर्पाले शेर्पाले शेर्पाले शेर्पा सांगीतिक झाकी र कलाकार गौरी मल्लले मञ्जुश्री नृत्य पनि प्रस्तुत गर्नु भएको थियो|
हेर्नु होस् कार्यक्रमको भिडिओ क्लिप्स


Share

Leave A Response »