हिमाली स्वरहरु – शोक बिज्ञप्ति

शोक बिज्ञप्ति

admin May 6, 2011 0

नेपाली साहित्यका बरिष्ठ साहित्यकार देब कुमारी थापाको निधनमा नेपाली साहित्य प्रतिस्थान , उत्तर अमेरिका द्वारा प्रेषित शोक बिज्ञप्ति |

नेपाली साहित्यका बरिस्ठ साहित्यकार तथा बबर सि थापा सेवा गुठीका संस्थापक एवं संरक्षक देब कुमारी थापाको ८४ बर्षको उमेरमा आफ्नै निबस्थान बिराटनगरमा असामयिक निधन भएको खबरले हामी मर्माहत भएका छौं | नेपाल प्रज्ञा प्रतिस्थान को प्राज्ञ समेत रही सक्नु भएका साहित्यकार थापाका नेपाली साहित्यमा थुप्रै कथा हरु धेरै लोकप्रिय छन् | यस दुखद घडीमा दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछौं |

बसन्त श्रेष्ठ
अध्यक्ष
नेपाली साहित्य प्रतिष्ठान , उत्तर अमेरिका

Share

Leave A Response »