हिमाली स्वरहरु – “सृजनाका यात्राहरु”

“सृजनाका यात्राहरु”

admin May 18, 2011 0
न्यु योर्कका नेपाली भाषी र सर्जकहरुको नियमित “सृजनाका यात्राहरु” जून महिनाको पहिलो आईतबार (जून -५)का दिन
ज्याक्सन हाइट्सको चौतारी रेस्टुरेन्टमा दिउसो ४ बजे देखि ६ बजे सम्म हुदै छ|नेपाली भाषा र साहित्य  प्रेमी सबैलाई निम्तो छ|
कार्यक्रमको पहिलो खण्डमा कबि एब कानुन विद बिनोद रोकाको एकल  छोटो/मिठो र चोटिलो कविताहरु सुन्ने छौ
दोस्रो खण्डमा अन्य १० जना सर्जकहरुको रचना..त्यसपछि रचनामाथि गरिने बिबेचना हुने छ|
कार्यक्रम सकिए पछी इच्छुकहरु सबै डिनरमा सहभागी हुन सक्नु हुन्छ|
प्रवेश:नि:शुल्क
डिनर:मेनु अनुसार
कार्यक्रमको बारेमा थप जानकारीको लागी सम्पर्क:
बिनोद रोका:६४६ ६६२ ६१९३
बिकाश बिस्ट:३४७ ८८५ ८२१५
सीता खरेल:३४७ ५१३ ६३४४
सहदेव :३४७ २४८ ९४२६
आयोजक:
सृजनाका यात्राहरु समुह
मिडिया सहयोगी:
हिमाली स्वरहरु-नेपाली अनलाईन रेडियो, न्यु योर्क
Happy Listening!
Sahadev Poudel

Producer/Creator

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »