हिमाली स्वरहरु – हिमाली स्वरहरुको १५३औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५३औ शृंखला सुन्नुहोस

admin May 14, 2011 1





न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५३औ शृंखलामा स्वागत छ
यो शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु  यसप्रकार छन्:

  • अन्तरास्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदाल संग अनेसासको गतिविधिको बारेमा गरिएको कुराकानी
  • बिकाश संगको बिसौनीमा न्यु योर्कमा बस्दै आएका सानु भाई अनुराग गौतम संगको भलाकुसारी सुन्नुहुने छ|
  • सृजनाका स्वरहरुमा गौरी मल्ल,गोबिन्द कोईराला र रामचन्द्र थापाको कविताहरु सुन्ने छौ|
  • साथमा सामुदायिक खबर,बुद्ध जयन्तीका खबर र शान्ति संगीत सुन्ने छौ

कार्यक्रम डाउनलोड  गर्न यहाँ क्लिक गर्नुहोस

हिमाली स्वरहरु- न्यु योर्क शहर बाट तयार पारिएको “नेपाली मन र नेपालीपन संग नजिक” भएको अनलाईन रेडियो कार्यक्रम हो!
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनु होला..nepaliradio@gmail.com

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter


Share

One Comment »

  1. bikram bista May 22, 2011 at 1:09 am -

    धेरै राम्रो छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »