Himali Sworharu -Online Radio, Podcasts, Video & Photographs – हिमाली स्वरहरुको १५४औ शृंखला सुन्नुहोस

हिमाली स्वरहरुको १५४औ शृंखला सुन्नुहोस

admin May 21, 2011 1

स्वागत छ हिमाली स्वरहरुमा!नेपाली मन र नेपालीपन संग नजीक
न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५४औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन:
साथमा हुने छ सामुदायिक गतिबिधिका खबर र सुन्ने छौ निरा रानाभाट र नबिन भट्टराई को स्वरमा रहेको केहि गीतहरु
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail.com 
१५४औ शृंखला डाउन लोड गर्न यहाँ क्लिक गर्नुहोस
 


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

One Comment »

  1. Nira March 7, 2012 at 3:34 pm -

    गज़ल अल्बम सम्भावनाका गज़लहरु प्रसारणका लागि धेरै धेरै धन्यवाद हिमाली स्वरहरुलाइ ! आभार व्यक्त गर्दछु रेडियोप्रति !
    निरा रानाभाट
    काठमाडौँ नेपाल

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »