हिमाली स्वरहरु – सिक्लेसको ठिटोको एक अंश सुन्नुहोस

सिक्लेसको ठिटोको एक अंश सुन्नुहोस

admin May 28, 2011 0
सिक्लेसको ठिटोको एक अंश सुन्नुहोस


कथा संसारमा आज मन्जुश्री थापाले लेख्नु भएको A Boy From Sikles को नेपाली अनुबाद “सिक्लेसको ठिटो”को एक अंश “दरबार संगको हिमचिम” प्रस्तुत गर्दै छौ|साथमा सुन्नुहुने छ मन्जुश्री थापा संग गरिएको कुराकानीको महत्वपूर्ण अंश|सिक्लेसको ठिटोको अनुबाद पत्रकार दीपक अधिकारीले गर्नुभएको हो|यो अंश  कान्तिपुर बाट साभार गरेर सहदेवले वाचन गर्दै छन् |
आफ्नो  कथा,लेख रचनाहरु पठाउनुहोस nepaliradio@gmail.com मा
कथा संसार हिमाली स्वरहरु अनलाईन रेडियोको  प्रस्तुति हो|
Please click this link if you would like to buy this book

Click here to download this episode

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »