हिमाली स्वरहरु – गीति एल्बम फेसबुकले के यस्तो गरायोको बिमोचन

गीति एल्बम फेसबुकले के यस्तो गरायोको बिमोचन

admin May 30, 2011 0

गीति  एल्बम फेसबुकले के यस्तो गरायोको बिमोचन
न्यु योर्कमा बिकाश बिस्ट र रामचन्द्र थापाले लेख्नु भएको, सपना श्री र यम बरालले स्वर दिनु भएको र बिमल बुढाथोकीले संगीत संयोजन गर्नु भएको  नेपाली लोक गीत संगीतको एल्बम “फेसबुकले के यस्तो गरायो”
को बिमोचन कानुनविद् एवं गीतकार बिनोद रोकाले गर्नु भयो|सोहि कार्यक्रममा नेपाली संगीत क्षेत्रमा निरन्तर योगदान दिदै आउनु भएका बरिष्ठ पप गायक हरिश माथेमा तथा संगीत बाद्य बादक  राज कपुरलाई संयुक्त राष्ट्र संघका लागि न्युयोर्क स्थित नेपाली नियोगका नायब प्रतिनिधी शंकर बैरागीले बिशेष सम्मान गर्नु भएको थियो|गायिका सपना श्री ले आफ्नो स्वर्गीय संगीतकार बुबा मदन परियारको सम्झनामा हरेक बर्ष संगीतकर्मीलाई संम्मान गर्ने उदेश्यका साथ्  “मदन परियार संगीत कोषको पनि स्थापना गर्नु भएको छ|
— हेर्नु होस् कार्यक्रमका केहि भिडिओ हरु

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Share

Leave A Response »