हिमाली स्वरहरु – गायक हरिश माथेमा संगको सांगीतिक आरोह अबरोह सुन्नुहोस

गायक हरिश माथेमा संगको सांगीतिक आरोह अबरोह सुन्नुहोस

admin May 28, 2011 0
गायक हरिश माथेमा संगको सांगीतिक आरोह अबरोह सुन्नुहोस


नेपाली संगीताकाशका सक्रिय संगीत सर्जक गायक हरिश माथेमा संगको सांगीतिक भलाकुसारी आजको आरोह अबरोहमा|गायक माथेमा बिगत तिन दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ र हाल अमेरिकाको बिभिन्न शहरहरुका सांगीतिक कार्यक्रमहरुमा आफुलाई व्यस्त राखी रहनु भएको छ | हिमाली स्वरहरुको आरोह अवरोहको लागी सहदेवले न्यु योर्कबाट गायक हरीश माथेमाको सांगीतिक आरोह अवरोहको बारेमा भलाकुसारी गर्दै छन|
साथमा सुन्नुहुने छ नारायण गोपाल,हिमालयन ब्याण्ड,र हरिश माथेमाले नै गाउनु भएका केहि सुमधुर संगीतहरु…
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

आरोह अवरोह  डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

Happy Listening!
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Picture credit:  Sajha.com

Share

Leave A Response »