हिमाली स्वरहरु – “आरोह अवरोह”मा गायिका सपना श्री संग गरिएको सांगीतिक भलाकुसारी सुन्नुहोस

“आरोह अवरोह”मा गायिका सपना श्री संग गरिएको सांगीतिक भलाकुसारी सुन्नुहोस

admin May 15, 2011 1

हिमाली स्वरहरु-अनलाईन रेडियोले न्यु योर्क बाट तयार परेको सांगीतिक कार्यक्रम “आरोह अवरोह”मा गायिका सपना श्री संग गरिएको सांगीतिक भलाकुसारी   सुन्नुहोस!साथमा हामीले समेटेका छौ अरुणा लामाको गीत,चाढै नै  बजारमा आउन लागेको गीति एल्बम “फेसबुकले के यस्तो गरायो” बाट दुई गीत!यो गीति एल्बममा गायनमा साथ् दिनु भएको छ यम बरालले र गीत रचना गर्नु भएको छ विकास बिस्ट र राम चन्द्र थापाले र संगीत संयोजन  गर्नु भएको छ बिमल बुढाथोकीले| 

  • सपना श्री आफ्नो सागीतिक यात्रा,संगीतकार  बुबा मदन परियार,न्यु योर्कको जीबन र नेपाली संगीत क्षेत्र आरोह अवरोह सुनाउदै केहि गीतहरु प्रत्यक्ष सुनाउदै हुनुहुन्छ |
  • आफुलाई मन सुन्न मन लागेको गीत संगीत र गायक गायिकाको बारेमा हामीलाई लेखि पठाउनुहोस nepaliradio@gmail.com हामी तपाइको अनुरोधलाई आरोह अबरोहमा समाबेश गर्ने छौ|

कार्यक्रम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

गायिका सपना श्री संग कुरागर्दै हुनुहुन्छ सहदेव | एकै छिन आरोह अवरोह सुनौ!

Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel and follow us on Twitter)

Photo:Facebook.com

Share

One Comment »

  1. Tirthalal Shrestha May 18, 2011 at 6:48 am -

    I am very happy about this program in USA…..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Leave A Response »