हिमाली स्वरहरु – The Academy of Nepali Literature, North America

The Academy of Nepali Literature, North America

admin May 29, 2011 0

The Academy of Nepali Literature, North America

अमेरिकाको वासिंगटन डिसीमा आगामी जुलाईको पहिलो हप्तामा हुन लागेको एशोशिएशन अफ नेपलिज इन अमेरिका (एएनए) को २९ औं वार्षिक सम्मेलनको अबसरमा यस नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तर्फबाट प्रथम अन्तराष्ट्र्यि नेपाली महिला साहित्यकार सम्मेलन पनि गर्न लागिएको कुरा यहाँहरुलाई सगौरब अबगत गराउन चाहन्छौं ।
सम्मेलनलाई गरिमामय तरिकाले सफल बनाउनको लागि साहित्यकार सीता पाण्डेको संयोजकत्वमा अमेरिकामा बसेर निरन्तर साहित्य सिर्जनामा लागि राख्नु भएका महिला साहित्यकारहरु समेटी प्रथम अन्तराष्ट्र्यि नेपाली महिला साहित्यकार सम्मेलन समिति गठन गरिएको छ / समितिमा देहायका साहित्यकारहरु रहनु भएको छ /

सदस्यहरु
गंगा लीगल
सीता खरेल
नम्रता गुरागाई
पूनम काफले
पुस्पा गौत्तम
पल्पशा
प्रमिला शर्मा
बिटु केसी
भगवती न्यौपान
मोहनी श्रेष्ठ –
शान्ता घिमिरे

सम्योजक
सिता पाण्डे

सह -संयोजक
नीलम कार्की निहारिका

हेमन्त श्रेष्ठ
सदस्य सचिव
नेपाली साहित्य परिषद, उत्तर अमेरिका

Share

Leave A Response »