हिमाली स्वरहरु – न्यु योर्कमा पत्रकार बालकृष्ण बस्नेत संगको भेटघाट

न्यु योर्कमा पत्रकार बालकृष्ण बस्नेत संगको भेटघाट

admin June 18, 2011 0

न्यु योर्कमा पत्रकार बालकृष्ण बस्नेत संगको भेटघाट

नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले भोली आईतबार साँझ ५ बजे न्यु योर्कको ज्याक्सन हाइट्समा रहेको चौतारी रेस्टुरेन्टमा नेपाल पत्रकार महासंघका केद्रीय सदस्य एब कान्तिपुरका पत्रकार बालकृष्ण बस्नेत संग नेपालमा हालै भैरहेको पत्रकार माथिको ज्यादती,सरकार र नेपाली प्रेस जगतको बारेमा छलफल/ भेटघाट गर्दै छ |नेपाली संचार जगत एब पत्रकार माथी रुची राख्नु हुने सबैलाई सादर आमन्त्रण छ|
थप जानकारीको लागी
आंगछिरिंग शेर्पा -९१७ २९४ ८२५१
बिष्णु पौडेल-६४६ ७६४ ३८१६
सहदेव -३४७ २४८ ९४२६

आयोजक:
नेपाल अमेरिका पत्रकार संग (नेजा)
–(कृपया यो जानकारी आफ्नो वरिपरी/रुचिहुनेहरु सबैलाई दिनुहुन हार्दिक अनुरोध छ)


Share

Leave A Response »